|
|
|

हामीले फेरि जित्यौं प्याब्सन स्पोर्टस् मिट २०६५ को उपाधिका साथ ज्ञानुबाबा आवासीय उच्च मावि । निजी विद्यालयहरुको संगठन प्याब्सन कास्कीले आयोजना गरेको प्रतियोगिता अर्न्तर्गत विभिन्न विधाका खेलकुदहरु समावेश थिए । स्पोर्टस् मिटमा ७५ भन्दा बढी विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता अर्न्तर्गत फिस्टेल एकेडेमीले दोस्रो र टप्स उमाविले तेस्रो स्थान हासिल गरेका छन् । |
|
▪
राष्ट्रिय समाचार |
|
दुईवर्षभत्र राजसंस्था र्फकने’
Wednesday, 03-December-2008 बुटवल, १७ मंसिर -पोआ) । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष कमल थापाले पनि युवा दस्ता निर्माण गर्ने घोषणा गर्नुभएको छ । बुधवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो । विस्तृत... |
| ------------------------------------------------------------------------------------- |
|
अब ४५ घण्टा लोडसेडिङ
Wednesday, 03-December-2008 काठमाडौ, १७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागु हुनेगरी देशभर हप्तामा ४५ घन्टा लोडसेडिङ गर्ने भएको छ । विस्तृत... |
| ------------------------------------------------------------------------------------- |
|
हराएका सेना मृत अवस्थामा
Wednesday, 03-December-2008 दमौली, १७ मंसिर । स्याङ्जा पौवाडाँडा निवासी ३० बर्षिय बावुराम कार्की आज बिहान तनहुँको खैरेनीटार गाविस-९ डाङ्गडुङ्गे खोल्सामा मृत अवस्थामा फेला परेका छन् ।
विस्तृत... |
| ------------------------------------------------------------------------------------- |
|
रक्सीले पनि हृदयाघात घटाउन मद्दत गर्छ- डा.रेग्मी
Wednesday, 03-December-2008 बुटवल, १७ मंसिर । आहार, विहार र विचारलाई सन्तुलनमा राखेमा दुर्घटनाबाट हुनेबाहेक अन्य रोग लाग्ने सम्भावना अत्यन्तै कम रहने बताइएको छ ।
विस्तृत... |
| ------------------------------------------------------------------------------------- |
|
| |
|
▪
लेख विषेश |
▪
सम्पादकिय |
|
हामी स्वावलम्बनको बाटोमा छौः रामचन्द्र पौडेल
Tuesday, 02-December-2008 चिल्ड्रेन नेपाल २०५१ सालमा सुरु भएको संस्था हो । त्यतिखेर पश्चिमाञ्चल क्षेत्रमा बाल केन्द्रित संस्थाहरु नेपाली नागरिकबाट सुरु गरिएका थिएनन् । हामीले सुकुम्बासी समुदायमा र अरुको घरमा काम गर्ने केटाकेटीहरुका बारेमा तथ्यांक लिन थाल्यौं । विस्तृत... |
|
|
एड्स मुक्त समाजको कल्पना
Wednesday, 03-December-2008 कतै बम्बैया’ त कतै महारोग’ भनेर चिनिने एड्स रोगबाट झण्डै ७० हजार नेपाली प्रभावित भएको मानािन्छ । सन् १९८८ मा पहिलो पटक एड्सलाई नेपालमा रर्ेकर्ड गरिएको थियो । विस्तृत... |
|
|
|